हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड -युके

Reviews

User

नमस्कार सुचना । सुचना । सुचना । हाम्रो नेपाली समाज वेस्ट मिड्लेन्डuk (wolverhampton ) ले सधै जसो गर्दै आइराखेको दसै तिहार शुभ कामना साझ यस बर्ष यही आउदो अक्टोबर २४ सोम बार नेपाल देखी आउनु हुने वाला कलाकार र यहाँ का स्थानइए कलाकार को साथ बडा दशै तथा शुभ दिपवली को शुभकामाना आधान प्रधान साझ राख्ने भएको हुँदा यहाँ हरु को उपस्तिथी को लागि अगृम निमन्त्रडा गरिन्छ
आयोजक हाम्रो नेपाली समाज वेस्ट मिड्लन्ड्... दिन र समय(२४|१०|१६) स्थान पछी तोकिने छ
See More

User

Welcome to Hamro Nepali Samaj West Midlands Uk our dashain and tihar program 24th OCTOBER (Monday) we would like to invite you and your family for great celebration

User

सुचना !!!! सूचना !!! सूचना !!!!
हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके को बार्सिकोसब तथा साधारण सभा हुनगैरहेको ले सम्पूर्ण सदस्य महानुभाब हरु लाई उपस्थिति को लागि हार्दिक अनुरोध गरिन्छ |
स्थान - DAWAT RESTAURANT
... 3 Cleveland Street, Wolverhampton, West Midlands WV1 3HL मिति - 06 /07 /2015 (MONDAY ) समय - 11 AM खान पिन को राम्रो प्रबन्ध का साथै प्रवेश सुल्क जम्मा £ 5 .00 अन्य जानकारी को लागि समाज को FACE BOOK पेज वा समाज का कार्यसमिति का साथी हरु संग सम्पर्क गर्न सक्नुहुनेछ |
See More

User

युके मा तिन घण्टा मा नै 9 लाख रुपैया संकलन
हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके को बिसेष आग्रह मा WS 10 CONFERENCE CENTRE को आयोजना मा येही MAY 15 मा नेपाल मा भयको विनासकारी भूकम्प बाट पिडित हरु को निम्ति सहयोग संकलन चरिटी कार्यक्रम मा £6527.25 संकलन भयको छ । मिद्ल्यान्ड्स का बिभिन्न ब्यबसाहीको उपस्थिति रहेको उक्त कार्यक्रम मा करिब ७० जना उपस्थीति रहेको थियो ठुलो मन भएका सहयोगी को उपस्थिति बाट आसा गरेको भन्दा धेरै रकम संकलन गर्न सफल भए को भन्दै WS 10 का सं...चालक NIK ले सबै लाई धन्यबाद दिएका थिए। युके का अत्ति लोकप्रिय पन्जाबी कलाकार हरु को प्रस्तुति रहे को उक्त बिसेस कार्यक्रम को अन्तिम मा हाम्रो नेपाली समाज का अध्यक्ष मिलन सापकोटा ले नेपाल मा विनासकारी भूकम्प ले पारेको असर र मानिस को दयनीय स्थिति को बारेमा प्रकाश पार्दै प्राकृतिक विपद जस लाई जहाँ पनि पर्न सक्ने हुना ले दिल खुलेर सहयोग गर्न बिसेष अनुरोध गर्नुभयको थियो। हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स अध्यक्ष मिलन सापकोटा र कोशाध्यक्ष सिब खराल ले समाज को तर्फ बाट उक्त कार्यक्रम मा निसुल्क अभिनय तथा प्रसुति गर्ने महान कलाकार हरु लाई खादा ओडाई सम्मान गर्नु भयको थियो। स्मरण रहोस हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके ले चाहे सडक सडक मा मागेर होस् , चाहे आफ्नै कमिटीमा सदस्य हरु बाट होस , अनेकौ प्रयास बाट अहिले सम्म करिब £15000 .00( 25 लाख र रुपैया संकलन गरिसकेको छ । हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके ले मिद्लायाँड्स मा अबस्थित नेपाली संघ सस्था , सान्ति नेपाली समाज ,सिर्जनसिल नेपाली समाज , नोत्तिन्ग्हम नेपाली समाज , Peterborough नेपाली समाज संघ सहकार्य गर्दै नेपालको अति प्रभावित क्षेत्र गोर्खा , सिन्धुपाल्चोक , दोलखा मा 35 लाख नेपाली रुपैया को राहत सामग्री वितरण गरिसकेको छ। अब भबिस्य मा पनि नब निर्माण , पुन निर्माण कार्यक्रम मा समाज ले सक्दो सहयोग गर्ने गर्ने जानकारी समाज क़ाअध्यक्ष मिलन सापकोटा ले दिनु भयो
See More

User

जरुरी सूचना !!!!!!!! हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके को आकस्मिक बैठक हुने बारे !!!!!!
निकृष्ठ महाभूकम्प: यो दैबी प्रकोपबाट मर्माहत भैरहेको हाम्रो देश र सम्पूर्ण नेपालीजनले भोग्नु परेको यो बिपत्तिबाट म शोकमग्न छौ । यस घडीमा अनाहकमा ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेजनको शिघ्र स्वास्थ्यलाभक� � कामना गर्दछौ । ऐतिहासिक संरचनाहरु खण्डहर भएका छन्, आम नेपालीजनको बासस्थान ध्वस्त भइ बसोबास अस्तव्यस्त भएको छ र आर्थिक हिसाबले कयौं करिब करिब निबस्त्...र भएका छन्। हामी विदेश मा रहने नेपाली हरु आफ्नोमात्री भुमि को यो हालत देख्दा छाती पोलेर सुत्न नसकेको अवस्था भयको यस्तो घडीमा सबैले आ-आफ्नो तर्फबाट सकेको सहयोग गरौँ, नेपालीजनको रक्षा गरौँ। हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके ले यो विपद मा के कस्तो सहयोग गरेर ति घाउमा मलम पट्टि लगाउन सकिन्छ र यो हाम्रो जलिरहेको मन लाई कसरि सान्त पार्न सकिन्छ भन्ने बारेमा बृहत छलफल गर्नु पर्ने भयको ले सम्पूर्ण महानुभाब हरु लाई उपस्थिति को लागि बिनम्र अनुरोध गर्दछौ । मिति -27 -04 -2015 (MONDAY ० 53 WALSALL STREET WOLVERHAMPTON WV1 3LN , बिहान को ठिक 10 बजे
See More

User

निकृष्ठ महाभूकम्प: यो दैबी प्रकोपबाट मर्माहत भैरहेको हाम्रो देश र सम्पूर्ण नेपालीजनले भोग्नु परेको यो बिपत्तिबाट म शोकमग्न छौ । यस घडीमा अनाहकमा ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेजनको शिघ्र स्वास्थ्यलाभक� � कामना गर्दछौ । ऐतिहासिक संरचनाहरु खण्डहर भएका छन्, आम नेपालीजनको बासस्थान ध्वस्त भइ बसोबास अस्तव्यस्त भएको छ र आर्थिक हिसाबले कयौं करिब करिब निबस्त्र भएका छन्। हामी विदेश मा रहने नेपाली हरु आफ्नोमात्री भुमि को यो हालत देख्दा छाती पोलेर सुत्न नसकेको अवस्था भयको यस्तो घडीमा सबैले आ-आफ्नो तर्फबाट सकेको सहयोग गरौँ, नेपालीजनको रक्षा गरौँ।

User

हाम्रो नेपाली समाज वेस्ट मिडल्यांड्स , युके को आयोजना मा vision humanity नेपाल को निम्ति रकम संकलन च्यारिटी कार्यक्रम !!!!!!!
2007 देखि अनबरत रुपले नेपाली चाड पर्ब हरु लाई भव्यता का साथ मनाउदै आयको हाम्रो नेपाली समाज वेस्ट मिडल्यांड्स ,युके ले यॆस पटक को नया वर्ष २०७२ पनि धुमधाम का साथ मनाउन लागेको सहर्स जानकारी गराउदै नेपाल मा विभिन्न सास्कृतिक अवार्ड बाट सम्मानित लोक गाएक खुमन अधिकारी र देवी घर्ति मगर का साथ मा हाम्रा स्थानीय लोकप्रिय कलाकार को बेजोड प्रस्तुति र...हने सास्कृतिक कार्यक्रम र नया वर्ष को शुभ -कामना आदान प्रदान कार्यक्रम मा सहभागी हुन हार्दिक अनुरोध गर्दछौ । कार्यक्रम हुने स्थान :- DIAMOND BANQUETING SUITE 2 SKINNER ST, CITY CENTER , WOLVERHAMPTON , WV1 4LD प्रवेश सुल्क :- adult £ 12 मात्र ( खानपिन को राम्रो प्रबन्ध ) 5 - 10 years £ 6 मात्र समय तथा मिति :- 13 - 04 -2015 (MONDAY ) दिन को ठिक 2 बजे कार्यक्रम का प्रमुख आकर्षण हरु :--- १- चिर परिचित लोक गायक खुमन अधिकारी र देवी घर्ति मगर । २-हाम्रा स्थानिय लोकप्रिय कलाकार को बिसेस प्रस्तुति । ३- नेपाली स्वादिस्थ खाना र पेय पदार्थ का परिकार हरु । ४- भाग्य दया चिट्ठा । अन्य जानकारी को लागि समाज को face book page मा सम्पर्क गर्नु हुन अर्थात् मिलन सापकोटा ,07538076862 , गुरु भण्डारी 07863675485 सुरेश भण्डारी 07455003042 ,गंगाधर गौतम 07533692033
See More

User

हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके कि सस्थापक सदस्य श्री मति बिमला दुवादी [ सिता ]अ .ने .म . संघ को सातौ जिल्ला सम्मेलन बाट जिल्ला समिति चितवन को उपाध्यक्ष जस्तो गरिमामय पद मा सर्ब सम्मत ले विजय हुनु भयको सुखद अबसरमा बधाई तथा खुसि प्रकट गर्दै उहा को सफल कार्यकाल को कामना गर्दछौ अध्यक्ष मिलन सापकोटा हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके परिवार

User

lets do it

User

सूचना !!! सूचना !!!! सूचना !!! खुसीको खबर
२००७ देखि अनबरत रुप ले अनेकौ कार्यक्रम मार्फत नेपाली कला सस्कृति को जगेर्ना गर्दै आएको हाम्रो नेपाली समाज वेस्ट मिडल्यांड्स युके ले wolverhampton र आस पास का नेपाली बाल बालिका हरु लाई नेपाली भाषा को ज्ञान दिने उदेश्य ले नेपाली पठन पाठन कक्ष्या संचालन गर्न गैरहको ... सहर्स जानकारी गराउदै इछुक सबै महानुभाब हरु लाई आफ्ना बालबालिका को नाम दर्ता गरि दिनु हुन हार्दिक अनुरोध गरिन्छ । सम्पर्क को निम्ति समाज को face book पेज अथवा कार्यसमिति का साथी हरु लाई सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।
आयोजक - हाम्रो नेपाली समाज वेस्ट मिडल्यांड्स युके
See More

More about हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड -युके

हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड -युके is located at 81 Arthur Street, wv2 3dy Wolverhampton
01902 560101